मौलिकता

शुक्लाफाँटा नगरपालिका ४ असैनाका परम्परागत पहिरनमा सजिएका राना थारु समुदायका युवतीहरु । जनचेतनाको प्रभावका कारण युवा युवतीहरु पहिरन र संस्कृति जोगाउने कार्यमा संलग्न भएका छन । तस्वीर : राजेन्द्रप्रसाद पनेरु/रासस