छोरतेन

साम्निङ गुम्बा: शे फोक्सुण्डो गाउँपालिका –५ डोल्पामा अवस्थित साम्निङ गुम्बा । उपल्लो डोल्पाको महत्वपुर्ण गुम्बामध्ये यो एक हो । यस गुम्बामा स्थानीयवासी दैनिक पूजा गर्ने गर्छन । तस्बिर: हेमन्त केसी/रासस