उवा बाली

समुद्र सतहबाट करिब चार हजार मिटरको उचाइमा रहेको डोल्पोबुद्ध गाउँपालिका– ६ फालगाउँमा पाक्दै गरेको उवा बाली । तस्बिरः हेमन्त केसी/रासस