गाइजात्रामा तेस्रो लिङगी दिवङगत आफन्तको सम्झाना तथा उनीहरुको आत्म शान्तिका लागि शुक्रबार काठमाडौँको ठमेलमा तेस्रो लिङगीहरुको विभिन्न संघसंस्थाबाट संयुक्त रुपमा निकालिएको गाईजात्रा ¥यालीमा विभिन्न भेषभूषामा सजिएर सहभागी भएका तेस्रो लिङगीहरु । तस्बिर : प्रदीपराज वन्त