कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ स्थित चुरे क्षेत्रमा रहेको बतासे झर्ना । झर्ना हेर्न र चिसो पानीमा नुहाउनका लागि दैनिक पर्यटकको संख्या बढदो छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु