कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ अमरपुरमा आइतबार अछाम सेवा समाजले आयोजना गरेका देउडा कार्यक्रममा देउडा खेल्दै महिला । गौरा पर्वको आगमनसँग सुदूरपश्चिम क्षेत्रमा देउडाको रौनक छाएको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु