बौद्ध धर्मावलम्बीको महत्वपूर्ण पर्वका रुपमा रहेको पञ्चदानका अवसरमा बुधबार भक्तपुरमा दिपंकर बुद्धको मूर्ति नगर परिक्रमा गर्ने क्रममा भक्तजनको भीड । तस्वीर : रत्न श्रेष्ठ ।