प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका परिसरमा इन्द्रध्वजा उठाउने परम्परा इन्द्रध्वजा मंगलबार बिहान इन्द्रध्वजा फराउँदै । इन्द्रध्वजा फराइएपछि एक हप्तासम्म इन्द्रजात्रा पर्व शुरु भएको मानिन्छ । यही भदौ २७ गते इन्द्रजात्रा परेको छ । तस्वीरः प्रदीपराज वन्त