जीर्ण सिमास्तम्भ

जीर्णहुँदै सिमास्तम्भ : कपिलवस्तु नेपाल भारत सिमाना दसगजा कृष्णनगरमा रहेको जीर्ण सिमास्तम्भ । मर्मत सम्भारको अभावमा सिमानामा रहेको सबै सिमास्तम्भ जीर्णहँुदै गएको छ । तस्वीरः सनिउल्ला धोबी