दशैंको पिङ्ग

दमौलीको व्यास नगरपालिका–१२ कमलाबारीमा लिङगे पिङ हाल्दै स्थानीयवासी । दशैँ शुरु भएसँगै जिल्लाका ठाउँठाउँमा लिङगे पिङको रौनक बढेको छ । तस्वीर : कृष्ण न्यौपाने