पानीको घैटा

डोटीको दिपायल सिलगढी नगरपालिका १ बाँफी गाउँमा खानका लागि आकासे पानी जम्मा गर्नकालागि स्थानीयले निर्माण गरेको घैटा । गाउँमा पानीका मुहान नहुँदा स्थानीयले वर्षौ देखि आकासेपानी घैटामा जम्मा गरेर प्रयोग गर्दै आएका छन् । तस्वीर : विमलबहादुर विष्ट / रासस