पानीको घैटा सदृश्य २०७६, २८ माघ मंगलवार२०७६, २८ माघ मंगलवार डोटीको दिपायल सिलगढी नगरपालिका १ बाँफी गाउँमा खानका लागि आकासे पानी जम्मा गर्नकालागि स्थानीयले निर्माण गरेको घैटा । गाउँमा पानीका मुहान नहुँदा स्थानीयले वर्षौ देखि आकासेपानी घैटामा जम्मा गरेर प्रयोग गर्दै आएका छन् । तस्वीर : विमलबहादुर विष्ट / रासस
समाचार त्रिविका क्याम्पस वैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म बिदा २०७९, १५ बैशाख बिहीबार२०७९, १५ बैशाख बिहीबार
राजनीतिसमाचार के गर्लान् कांग्रेसी, मुख हेर्लान् कि रुख हेर्लान्? २०७९, १५ बैशाख बिहीबार२०७९, १५ बैशाख बिहीबार
राजनीतिसमाचार भरतपुरमा कांग्रेसका बागी उम्मेदवारले उम्मेदवारी फिर्ता नलिने २०७९, १५ बैशाख बिहीबार२०७९, १५ बैशाख बिहीबार
अर्थ/बजारसमाचार आर्थिक वृद्धि ५.८ प्रतिशत हुने विभागको अनुमान २०७९, १५ बैशाख बिहीबार२०७९, १५ बैशाख बिहीबार
खेलकुदसमाचार प्रशिक्षक–खेलाडी विवादः दुवै पक्ष आफ्नो अडानमा २०७९, १५ बैशाख बिहीबार२०७९, १५ बैशाख बिहीबार