पुनहिलमा पर्यटकको भीड राउण्ड अन्नपूर्णको प्रशिद्ध पर्यटकीयस्थल म्याग्दीको पुनहिलमा हिमाल हेर्नका लागि आएका पर्यटकहरुको भीड । असोज र कार्तिक महिनाको पहिलो हप्तासम्म अन्दाजी दैनिक पाँच सय जना आन्तरिक तथा वाहय पर्यटकको भीड लाग्ने गरेको छ । तस्वीर : ध्रुबसागर शर्मा गलेश्वर, (रासस)