मनाङका चौरी

मनाङ, १५ कात्तिक : हिमाल मुनी चौरीखर्क जाडो शुरु भएसँगै मनाङका चौरी गोठहरु बेसी झर्न थालेका छन् । मनाङको ङिस्याङ गाउँपालिका–४ स्थित भ्राकामा चर्दै गरेका चौरी । पृष्ठभूमिमा अन्नपुर्ण दोस्रो, तेस्रो, चौथो र तिलिचो पिकको मनोरम दृश्य । तस्वीरः रासस