चराङ दरवार

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा रहेको ऐतिहासिक चराङ दरवार संरक्षणको अभावमा जीर्ण बन्दै । तस्वीर : निरज थकाली / रासस