बट्टाई चरापालन

ताप्लेजुङको फुङलिङ नगरपालिका–२ का सुवास घिसिङले व्यावसायिक रुपमा पालेको बट्टाई चरा । आजभोलि यसको मासु र अण्डाको व्यापार हुन थालेपछि स्थानीयवासीले व्यावसायिक रुपमा बट्टाई चरापालन सुरु गरेका छन् । बट्टाई चरा फेजियानिडी परिवारभित्र पर्दछ । नेपालमा पाँच प्रजातिका बट्टाई पाइने बताइन्छ । तस्वीर÷रासस