मैयुङ डाँडा

भोजपुरको टेम्के मैयुङ गाउँपालिकामा रहेको पर्यटीकयस्थल मैयुङ डाँडा । पछिल्लो समय यो क्षेत्र आन्तरिक तथा वाह्य पर्यटकको रोजाईमा पर्दै गएको छ । तस्वीर : युवराज विष्ट (रासस)