पढाई खर्च जुटाउन गिट्टी कुट्दै


भेरी नगरपालिका–२ बाहुनथानास्थित शंकर भवन माविमा कक्षा २ मा पढ्ने चन्द्रा घर्ती, कक्षा १ मा पढ्ने रुपेश पुन र कक्षा २ मा पढ्ने सुस्मिता पुन पढाई खर्च जुटाउनका लागि बाहुनथानमा गिट्टी कुट्दै । तस्वीर ÷रासस