जोखिमपूर्ण यात्रा

तनहुँको आँबुखैरेनी गाउँपालिकाबाट छिम्केश्वरी जाँदै गरेको जीपको छतमा बसेर जोखिमपूर्ण यात्रा गर्दै सर्वसाधारण । ग्रामीण भेगमा चल्ने जीपमा जोखिमपूर्ण यात्रा गर्ने परम्परा अझै पनि कायमै छ । तस्वीर : कृष्ण न्यौपाने(दमौली)