याेग गराै, स्वस्थ बनाै : स्वस्थ र फूर्तिलो बन्नका लागि पाेखरा महानगरपालिका– ६ कुमागाने पार्कस्थित फेवातालकाे किनारमा याेग गर्दै विदेशी नागरिक । विदेशी नागरिककाे पहिलाे राेजाईमा पर्ने फेवा किनार घुम्न र तस्वीर खिच्नकै लागि मात्र नभएर योग ध्यान गर्न पनि विदेशी नागरिक फेवा किनार पुगेकै हुन्छन् । विदेशीसँगै अान्तरिक पर्यटककाे राेजाईमा पर्ने यस स्थान जाडाेमा घाम ताप्ने र गर्मीमा शीतल बस्न अाउनेकाे भीड उत्तिकै लाग्ने गर्छ । तस्वीर: राधिका कँडेल