मर्दी हाई क्याम्पबाट देखिएको माछापुच्छ्रे हिमाल पोखरा, ५ चैत मर्दी बेस क्याम्पबाट मौसम खुलेको दिन देखिएको माछापुच्छ्रे हिमाल। समुन्द्र सतहदेखि तीन हजार ५५० मिटर रहेको मर्दी हाई क्याम्पबाट माछापुच्छ्रे हिमाल सजिलै देख्न पाइन्छ। तस्वीर : राधिका कँडेल(रासस)