नेपाल लकडाउन

कोभिड–१९ को सङक्रमणका कारण नेपाल सरकारले जारी गरिएको लकडाउनको दोस्रो दिन बुधबार पानी बोकेर बानेश्वर सडकमा बाटो काटदै गरेकी स्थानीय महिला । तस्वीर / रत्न / रासस