विमानस्थल

विमान कोभिड –१९ को सङ्क्रमणलाई रोकथाम गर्न सरकारले मङ्गलबारदेखि एक हप्ताका लागि लकडाउन लागू गरेपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पार्किङ गरी राखिएका विमान । तस्वीर : रोशन सापकोटा(रासस)