निर्माण सम्पन्न झोलुङ्गेपुल

बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदीमा रु ६ करोड ९१ लाखको लागतमा निर्माण सम्पन्न झोलुङ्गेपुल । छिट्टै सञ्चालित हुने नवनिर्मित पुलको लम्बाइ ५६७ मिटर र उचाइ १३८ मिटर रहेको छ । तस्वीर ः रासस