तीज

भाद्र शुक्ल तृतीयका दिन मनाइने हरितालिका तीजको अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिर स्थित बाग्मती किनारमा पूजाआजा गर्दै हिन्दु महिला । कोरोना भाइरसको जोखिम बढसँगै मन्दिर बन्द रहेको छ । तस्वीर : रोशन सापकोटा/रासस