खर्पन

गमला बेच्न लैजाँदै व्यापारी माटोको गमला खर्पनमा राखेर बेच्न लैजाँदै मध्यपुर थिमि पाचोका ज्येष्ठ नागरिक ।सानो गमला रु १०० र ठूलोको रु ३५० सम्ममा बिक्री हुने उहाँ बताउनुहुन्छ । तस्बिरःरासस