धान काट्दै स्थानीय

तनहुँको म्याग्दे गाउँपालिका–६ स्थित फेदीखोला नजिकको फाँटमा पाकेको धान काट्दै स्थानीयबासीहरु । यतिबेला तनहुँका केहि भागमा पाकेको धान काट्न व्यस्त हुने गरेका छन् । तस्वीर ः रासस