आज बिहानीको रानीपोखरी

आजको बिहानै देखिएको रानीपोखरी: भुकम्प पछि पुनर्निर्माण गरिएको रानीपोखरी आज भाइटीकाको दिन बिहान ५ देखि बेलुकी ५ बजेसम्म सर्वसाधारणकालागि खुला गरिदै छ। तस्विर : सुनिल शर्मा