हिमालयन चितुवा नामले बक्सिङ् खेलमा विश्व चर्चित अविरल घिमिरे । जापानको टोकियोमा यही मङ्सिर २८ गते आयोजना हुने के वन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगिता २०२०’ मा उहाँ भाग लिँदै हुनुहुन्छ । उहाँ प्रतियोगितामा भाग लिने नेपालका कान्छा खेलाडी हुनुहुन्छ । तस्बिर सौजन्यः रासस