सुनपाती

समुद्री सतहदेखि चार हजार १५६ मिटर उचाईमा पर्ने सिलिचुङमा सुगन्धित धुप सुनपाती टिप्दै आन्तरिक पर्यटक । पर्यटकीयस्थल मुन्धुम ट्रेलमा पर्ने सिलिचुङमा सुनपाती, भैरुङपाती, पाखनभेदलगायत बहुमुल्य जडिबुटी पाइन्छ । तस्वीर : केदार मगर/रासस