गुन्द्री

लमजुङ राइनास नगरपालिका–३ टिमुरेका ७५ वर्षीय हरिमाया अधिकारी गुन्द्री बुन्ने क्रममा । आधुनिक प्रविधिको सामग्री आएपनि धानको परालबाट गुन्द्री बुन्ने र यसको प्रयोग अझै बढ्दो छ । तस्विरः जनक श्रेष्ठ/ रासस