वारीमा हेलिकोप्टर

धौलागिरि आरोहणमा गएका टोलीलाई लिन बिहीवार धौलागिरि आधार शिविरतर्फ जाँदै गरेको हेलिकोप्टर मौसम खराव भएपछि धौलागिरी गाउँपालिका क्षेत्रमा अवतरण गरिएको छ । तस्वीर : रासस