चरिचरण

चैनपुर नगरपालिका –११ सातटारेमा गाई चराइँदै । ग्रामीण समाजमा पशुपालन अर्थतन्त्रको मेरुदण्ड मानिन्छ । कृषिबाली उत्पादनका लागि पनि पशुपालन गरिन्छ । गाउँघरमा गाई गोरु धेरै हुने भएका कारण जङ्गल वा चउरमा चराउन लगिन्छ । तस्विर : भविन कार्की/ रासस