जिल्ला अस्पताल मनाङमा तीन दिनदेखि उपचार गराइरहेका कोरोना सङ्क्रमित दम्पतीलाई थप उपचारका लागि अल्टिटियुड हेलिकप्टरद्वारा बुधबार बिहान गण्डकी अस्पताल पोखरा लग्दै । जिल्लाभर एकजना विदेशी नागरिकसहित ४२ जना सङ्क्रमित रहेका छन् । तस्वीर : नवीन लामिछाने /रासस