सूर्यमुखी

पाल्पाको रम्भा गाउँपालिका–१ स्थित सघाहका कृषक ऋषिराम अर्यालले लगाउनुभएको सूर्यमुखी फूल ढकमक्क फुल्दै । यस क्षेत्रका कृषक हिजोआज सूर्यमुखी फूलतर्फ आकर्षित बनेका छन् । तस्वीर : सुशीला रेग्मी/रासस