माछी मारन

घोराही– ७ स्थित सौडियारका चौधरी समुदायका मानिस घर नजिकैको खोलामा माछा मार्दै । खोलामा आएको भेलसँगै माछा पनि आउने भएकाले माछा मार्न आएको उनीहरू बताउँछन् । तस्वीर : रन्जिता अधिकारी/रासस