ललितपुरको धापाखेल क्षेत्रको बाँस घारीमा गुँड बनाउन ब्यस्त रहेका तोप चारा । गुँड बनाउने आकर्षक कलाले गर्दा तोप चरालाई इन्जिनियर चरा पनि भनिन्छ । प्रजननको समयमा तोप चरा विभिन्न ठाउँबाट काठमाडौँ आउँछन र भालेले पोथी फकाउन निकै मेहनतले गुँड बनाउँछन । तस्वीर : प्रदीपराज वन्त/रासस