लकडाउनका हवाई जहाज

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ्गमा शुक्रवार राखिएका हवाई जहाजहरु। कोभिडका कारण लकडाउन भएपछी अन्तर्राष्ट्रिय उडानहरु धेरै कम मात्र भएका छन्। तस्विर:सदृश्य