सेतकचिनी

गोठिचौर गाँउपालिका वडा नं ३ जुम्लाका स्थानीय महिला तीन हजार सात सय मिटर उचाइमा रहेको खुन्खु पाटनबाट सेतकचिनी सङ्कलन गरी घरतर्फ लग्दै । सेतकचिनी प्रति केजी रु पाँच सय पर्दछ । तस्वीर : शुरबहादुर सिंह/ रासस