बिजोग

तनहुँको व्यास नगरपालिका–१ र १३ जोड्ने बेलबासस्थित भत्किएको पुलबाट जोखिमपूर्ण रुपमा यात्रा गर्दै सर्वसाधारण । बाढीले पुल भत्किएपछि बाँसको फट्टा राखेर वारपार गरिएको छ । तस्वीर : कृष्ण न्यौपाने/ रासस