रोपाइँ

तनहुँको व्यास नगरपालिका–११ पोल्याङमा रोपाइँपछि देखिएको धान खेत । जिल्लामा ५० प्रतिशत भू¬–भागमा रोपाइँ सकिएको छ । तस्वीर : कृष्ण न्यौपाने/ रासस