छलफल

ताप्लेजुङ जिल्लाकै उच्च बस्ती फक्ताङलुङ गाउँपालिका—७ याङमा आयोजित छलफलमा गाउँका याक गोठालाका समस्याका विषयमा कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयका कर्मचारीसँग सरोकार पक्ष । तस्विरः दिलकुमार लिम्बु/ रासस