गायक एवं सर्जक विष्णु खत्रीको मौलिक तीज गीत ‘मुग्लिन’को छायाँकनका क्रममा नृत्य प्रस्तुत गर्दै कलाकारहरु । उक्त गीतमा गायक खत्री र गायिका रिना केसीको स्वर छ । तीज पर्व नजिकिएसँगै तीजको मौसमी सङगीत बजार यतिबेला गर्माएको छ । तस्वीर सौजन्य : विष्ष्णु खत्री/ रासस