धान खेती

डोटीको शिखर नगरपालिकास्थित तलकोट सेरामा गरिएको धान खेती । हावापानी सबै मिलेको खेत भएका कारण उक्त सेरामा राम्रो धान फल्ने गरेको छ । तस्वीर : विमलबहादुर विष्ट/ रासस