हर्पन खोला

पोखरा– १८ स्थित फेवातालको शिरान हर्पन खोलामा मेलापात सकेर घाँसको भारी लिएर डुङ्गाबाट घर फर्कंदै स्थानीय महिला । सो स्थानको पुल केही समय पहिला बाढीले बगाएपछि स्थानीय बासिन्दा डुङ्गाको सहारामा आउ जाउ गर्न थालेका छन । तस्वीर : जमुनावर्षा शर्मा/रासस