पुल माथि पानी

हेलम्बु इचोकको गोहोरे खोलाको पानी पुलमाथिबाट बग्दै । पुल माथिबाट पानी बगेपछि यातायातका साधन सञ्चालन गर्न र नागरिकलाई आवतजावतमा सास्ती भएको छ । तस्बिरः देवराज सुवेदी/रासस