उपाय

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ स्थित बेग खोलामा बाढी आएपछि स्काभेटरको बकेटमा बसेर खोला तर्दै यात्रु । तस्वीर : सन्तोष गौतम/ रासस