याकलाई नुन

समूद्र सतहदेखि चार हजार २०० मिटरमा पर्ने चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—७, मौवटारस्थित गोठमा याकलाई नुन खुवाउँदै एक किसान । तस्वीर :दिलकुमार लिम्बु/ रासस