खैरो हिमाली गिद्ध

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सनवोरा नदी किनाराको रुखमा बसेको दुलर्भ खैरो हिमाली गिद्ध । हिउँदको समयमा हिमाली क्षेत्रबाट बसाइ सरेर गिद्ध यहाँ आउने गर्छन । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस