हिमाल पारीको जिल्ला मुस्ताङस्थित लुप्रा गाउँ जानेबाटोमा रहेको झोलुङ्गे पुलमा रमाउँदै आन्तरिक पर्यटक । भिन्न किसिमको भूबनोट र वातावरण नियाल्न ठाउँ ठाउँबाट पर्यटक यहाँ पुग्ने गर्दछन । तस्वीरः वासुदेव पौडेल